दफा ११८
प्रदेश सरकारको कार्य नेपाल सरकारले गर्ने
यस ऐन बमोजिम प्रदेश सरकारले सम्पादन गर्ने कार्य प्रदेश सरकार गठन नभएसम्म नेपाल सरकारले गर्नेछ ।